तीन दशकको सङ्घर्ष र प्रतीक्षा : गेटामा साकार हुँदै स्वास्थ्य शिक्षाको सपना
nepalsamaya.com · Sat Jul 18 11:22:39 GMT 2026

सुदूरपश्चिम। केही वर्षअघिसम्म कैलालीको गेटामा स्वास्थ्य संस्थाका लागि बनेका विशाल भवन हेर्न टाढाटाढाबाट मानिस आउँथे। अस्पताल परिसर घुम्थे, अग्ला भवनसँग तस्बिर खिचाउँथे र फर्किने बेला एउटै प्रश्न सोध्थे-यति ठूला संरचनामा अब कहिले प्रयोगमा आउँछन् ?
त्यो प्रश्नको जवाफ सजिलो थिएन। सरकारका प्रतिनिधि भन्थे, ‘प्रक्रियामै छ।’ यहाँका जनप्रतिनिधिहरू आश्वस्त पार्थे, ‘सहजीकरणमा लागिरहेकै छौँ।’ माग सम्बोधनका लागि सङ्गठित दबाब दिँदै आएकाहरु भन्थे, ‘सरकारले सुन्दै सुन्दैन, अब थप दबाब बढाउनुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)