ज्ञानेन्द्र शाहीले भने- संविधान संशोधनको लागि रास्वपाको १८१ सीटमा राप्रपाको ५ सीट थप गरिदिनसक्छाैँ
nepalpress.com · Sat Jul 18 11:26:11 GMT 2026

काठमाडौं । राप्रपाका संसदीय दलको नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनको लागि सरकारलाई राप्रपाले सघाउने बताएका छन्।
जापान पुगेका नेता शाहीले वंशजको आधारमा प्राप्त गरेका नागरिकलाई संविधान संशोधन गरी सधैँको नेपाली बनाउने प्रस्ताव लिएर सरकार आए आफ्नो पार्टीको साथ रहने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)