सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताहरुको बैठक बस्दै
nepalghatana.com · Thu Jul 29 04:14:01 GMT 2021
सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज बस्ने भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक बस्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)