स्थल नाकाबाट ल्याउन-लैजान पाइने वस्तुको छूट सीमा ५ सय पुर्याइयो
onlinekhabar.com · Wed Jun 03 06:19:02 GMT 2026

२० जेठ, काठमाडौं । सरकारले स्थल सीमा नाकामा ओहोरदोहोर गर्दा १ सय रुपैयाँ भन्दा बढीको सामान भित्र्याउन नपाइने नियमको सीमा बढाएको छ ।
यात्रुले आफ्नो साथमा ल्याउन र लैजाने वस्तुसम्बन्धी नयाँ नियम सार्वजनिक गर्दै अर्थ मन्त्रालयले साविकमा १ सय रुपैयाँसम्म रहेको सीमा बढाएर ५ सय पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)