सिंहदरबार गेटमा निहारिका र बिनुको घण्टी जुलुस, गृहमन्त्रीलाई भेट्न खोज्दा प्रहरीद्वारा लछारपछार
dcnepal.com · Sat Jul 18 11:31:29 GMT 2026

काठमाडौं। विगत लामो समयदेखि न्यायको माग गर्दै आवाज उठाइरहेका ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपुत र ‘घरेलु हिंसापीडित’ बिनु यादवलाई सिंहदरबारस्थित गृह मन्त्रालय प्रवेशमा प्रहरीले रोक लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)