बिपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रिन रन’ र जलवायु बहस
barnanmedia.com · Sat Jul 18 11:25:11 GMT 2026

नेपाली कांग्रेसले बिपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा यही साउन ६ गते देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मुलुकको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको योगदानको स्मरण गर्ने भएको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा आज भएको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गर्ने घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)