कुलमान घिसिङको दाबी- बालेन सरकार ५ वर्ष टिक्दैन
nepalpress.com · Sat Jul 18 11:34:08 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने सङ्केत देखिएको बताएका छन् ।
पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले गलत काम गरे सडक आन्दोलन गर्ने चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)