लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
canadanepal.com · Wed Jun 03 06:17:00 GMT 2026

घोराही (दाङ) - लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मन्त्रीले राजीनामा दिएका छन् ।
आफूहरूले आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)