प्रचारप्रसार र पूर्वाधार अभावमा ओझेलमा दाङको ‘गौरीगाउँ ताल’
nagariknews.nagariknetwork.com · Sat Jul 18 11:27:47 GMT 2026

दाङको तुलसीपुर उपमहानगरपालिका–१० मा अवस्थित आकर्षक पर्यटकीय सम्भावना बोकेको ‘गौरीगाउँ ताल’ आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधार अभावका कारण ओझेलमा परेको छ।
तुलसीपुर बजारबाट नजिकैको दूरीमा सडक सञ्जालको सहज पहुँच भए पनि उचित प्रवर्द्धन हुन नसक्दा यो ताल उपेक्षित बन्न पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)