कर्णालीमा बेपत्ता भए रामबहादुर, खोजीका लागि परिवारको अपिल
nepalpress.com · Sat Jul 18 11:47:22 GMT 2026

सुर्खेत । बाजुराको त्रिवेणी नगरपालिका–३ पुभुतीका २९ वर्षिय रामबहादुर भण्डारी कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएपछि उनका परिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैसँग अपिल गरेका छन् ।
भण्डारी साउन १ गते सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ स्थित कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। घटना भएको केही दिन बितिसक्दा पनि उनको अवस्था खुल्न नसकेको परिवारले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)