कुलमान घिसिङको टिप्पणी- सरकारको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिएन
onlinekhabar.com · Sat Jul 18 11:51:26 GMT 2026

२ साउन, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन् ।
पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आम नागरिकमात्रै नभई उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)