सरकारी अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण राष्ट्रिय आविष्कार केन्द्रमार्फत मर्मत गर्न छलफल
khabarhub.com · Wed Jun 03 06:48:58 GMT 2026

काठमाडौं – सरकारी अस्पतालहरूमा प्रयोगविहीन अवस्थामा रहेका तथा बिग्रिएका स्वास्थ्य उपकरणहरूको पहिचान गरी मर्मत सम्भार गरेर पुनः सञ्चालनमा ल्याउन सरकारले पहल सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)