रास्वपासँग मिलेकोजस्तो गल्ती दोहोर्याउँदिन, एक्लै भए पनि पार्टी चलाउँछु- कुलमान घिसिङ
nepalpress.com · Sat Jul 18 12:00:54 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गर्नु आफ्नो पार्टीको ठूलो गल्ती भएको स्वीकार गर्दै अब त्यस्तो निर्णय कुनै पनि अवस्थामा नदोहोरिने बताएका छन् ।
पार्टीको खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै घिसिङले उज्यालो नेपाल पार्टी स्वतन्त्र रूपमा अघि बढ्ने र भविष्यमा कुनै पनि दलसँग मर्ज नहुने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)