‘तीन प्रतिशत समता शिक्षा शुल्क अभिभावकको थाप्लोमा नपारौँ’
himalpress.com · Sat Jul 18 12:07:15 GMT 2026

काठमाडौँ- सरकारले यस आर्थिक वर्षदेखि लागू गरेको तीन प्रतिशत समता शिक्षा शुल्कको मारमा अभिभावक परेका सरोकार भएका निकायका प्रतिनिधिले बताएका छन्।
‘खबर एजुकेशन’ द्वारा आयोजित ‘शिक्षा संवादः तीन प्रतिशत समता शुल्क, निजी क्षेत्रका नीतिगत चुनौती र दायित्व’ सम्बन्धी अन्तरक्रियामा वक्ताहरूले उठाइएको शुल्क कुन शीर्षकमा खर्च गर्ने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)