प्यूठानमा शंकाष्पद वस्तु फेला, घटनास्थल पुग्यो सेना
setopati.com · Sat Jun 06 12:59:00 GMT 2026

प्यूठानको नौबहिनीमा शंकाष्पद वस्तु फेला परेपछि सेना घटनास्थलमा पुगेको छ।
जिल्लाको नौबहिनी गाउँपालिका– ६ लुङका नरेन्द्र केसीको घरसँगैको गाईगोठ पछाडि शनिबार दिउँसो साढे १ बजे विष्फोट भएपछि हेर्दा चार वटा शंकाष्पद वस्तु फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)