भर नभएको रोशी, बेहाल बीपी राजमार्ग [तस्वीरहरू]
nepalviews.com · Sat Jun 06 12:56:48 GMT 2026

काठमाडौं । बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बीपी राजमार्ग अवरुद्ध हुने गरेको छ ।
काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा ;सवारी आवागमन बन्द गरिन्छ । जिल्ला सुरक्षा समितिकाअनुसार गत वैशाख २२ गतेदेखि साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्मको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको थियो । जुन म्याद शुक्रबार पुन: थप गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)