अछाम–१ मा भीम रावलले भनेकि महिलाको नाम खोज्दै
janaaastha.com

प्रतिनिधिसभा निर्वाचन प्रक्रिया शुरु भइसक्दा पनि अछाम क्षेत्र नम्बर–१ का मतदाता ‘निर्मला साउद को हुन् ?’ भन्ने प्रश्नमै अलमलमा परेका छन्। चुनावी सभा, मञ्चदेखि प्रचार–प्रसारसम्म समानुपातिक उम्मेदवारका रूपमा चर्चामा ल्याइएकी निर्मलाको नाम निर्वाचन आयोगको बन्द सूचीमै नभएको तथ्य बाहिरिएपछि मतदाताबीच अन्योल फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)