जेन जी मन्त्रीले किन लेखेनन् श्रीमतीको नाम ?
janaaastha.com

चार महिना सञ्चारमन्त्री रहेर अस्ति राति राजीनामा दिएका जगदीश खरेलले ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् । कुनै राजनीतिक दलसँग आबद्धता नरहेको बताउँदै सुशीला कार्की नेतृत्वको सरकारमा गएका उनी हिजो रास्वपा कार्यालय पुगेर सदस्यता लिएपछि उम्मेदवारी दर्ताका लागि ललितपुर २ पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)