रोपाइँका क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते
onlinekhabar.com · Sat Jul 18 12:24:12 GMT 2026

२ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२, सेरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका सूचना अधिकारी रविन विष्टका अनुसार पाँचखाल नगरपालिका–१२, सेरामा आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनको नाङ्गो विद्युत् तारबाट करेन्ट लागेर वर्ष ६१ का कान्छा दनुवारको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)