बाढीपहिरोले ६ राजमार्ग अवरुद्ध
himalpress.com · Sat Jul 18 12:28:28 GMT 2026

काठमाडौँ- अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)