विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको बहाव, पर्यटकहरु आकर्षित
kendrabindu.com · Sat Jul 18 12:34:32 GMT 2026

काठमाडौं । मुस्ताङको जोमसोमस्थित कालीगण्डकी नदी किनारमा रहेको विश्वकै ठूलो मानिने २२ फिट अग्लो शालिग्राममा वर्षायामसँगै नदीको बहाव पुगेपछि यसको दृश्य थप मनमोहक देखिएको छ ।
साउन महिनामा बढेको कालीगण्डकीको पानीले शालिग्रामलाई छोएर बग्ने दृश्यले प्राकृतिक र धार्मिक सौन्दर्यलाई एकसाथ प्रस्तुत गरेको छ । वर्षायाममा देखिने यो दृश्यले शालिग्रामको भव्यतालाई अझ आकर्षक बनाउँदै श्रद्धालु तथा आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको ध्यान तान्ने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)