हिमालमाथिको अदृश्य ‘टाइम बम’ र नेपालमाथि पर्ने जोखिम
ratopati.com · Sat Aug 29 12:15:00 GMT 2026

काठमाडौँ । नेपालको उत्तरतर्फको हिमालय शृङ्खला सुन्दर गन्तव्यका रूपमा संसारमा प्रख्यात छ । हिमपहिरोका कारण भदौ १० गते बिहान भोटेकोशी (रसुवा) मा आएको बाढीले महाविपत्ति ल्याएको छ । बाढीका कारण भएको जनधनको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
नेपालमा कुल २ हजार ६९ वटा हिमताल छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र विभिन्न अध्ययनहरूका अनुसार नेपालमा २१ वटा हिमताल अति उच्च जोखिमयुक्त (खतरनाक) सूचीमा छन् । चीनको तिब्बत क्षेत्रमा रहेका २५ र भारतका समेत गरी कुल ४७ वटा हिमताललाई खतरनाक मानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)