पोखरामा शृङ्खलाबद्ध चोरीः नेपालीसहित भारतीय र चिनियाँ नागरिकको गिरोह पक्राउ
ratopati.com · Sat Jul 18 12:41:44 GMT 2026

कास्की । पोखरा महानगरपालिकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की मातहतको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धानका क्रममा चोरीका सामानसहित ४ जना विदेशी नागरिक र ५ जना नेपाली गरी ९ जनालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)