लुलु एक्सचेन्जको क्यास ब्याक अफर, नेपाल पैसा पठाउँदा १ लाख दिर्हामसम्म पाइने
kendrabindu.com · Sat Jul 18 12:44:28 GMT 2026

काठमाडाैं । यूएई केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त तथा नियमन गरिएको लुलु एक्सचेन्जले ग्राहक लक्षित ‘लुलु एक्सचेन्ज नगद फिर्ता अफर २०२६’ सार्वजनिक गरेको छ।
जुलाई १५ देखि सेप्टेम्बर १२, २०२६ सम्म सञ्चालन हुने अफरमा कुल १ लाख यूएई दिर्हाम बराबरको क्यास ब्याक पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ। अफर अन्तर्गत पहिलोपटक पैसा पठाउनेहरूले डब्बल फाइदा पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)