झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
ratopati.com · Sat Jul 18 12:51:24 GMT 2026

भद्रपुर । झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ रुपैयाँ बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)