काठमाण्डु महानगरमा बहाल र विज्ञापन करको नयाँ मापदण्ड
kathmandupati.com · Sat Jul 18 12:46:16 GMT 2026
काठमाण्डु – काठमाण्डु महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करदातालाई छुट, जरिवाना मिनाहा लगायत सुविधाको व्यवस्था गरेको छ ।
साउन १ गतेदेखि लागू भएको ‘काठमाण्डु महानगरपालिका आर्थिक ऐन २०८३’ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि छुट तथा जरिवाना मिनाहा दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)