कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी
nepalbahas.com · Wed Jun 03 07:30:49 GMT 2026

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी
२० जेठ, झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)