‘गौँथली’लाई दर्शकको साथ
kendrabindu.com · Sat Jul 18 12:53:18 GMT 2026

काठमाडाैं । साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले पहिलो दिनदेखि नै सकारात्मक दर्शक प्रतिक्रिया पाएको छ। फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न हलमा पुगेका निर्माता, निर्देशक तथा कलाकारलाई दर्शकले उत्कृष्ट फिल्म हेर्न पाएको भन्दै धन्यवाद दिएका छन्।
दर्शकले फिल्मको विषयवस्तु, कलाकारहरूको अभिनय र समाजलाई दिएको सन्देशको खुलेर प्रशंसा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)