झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति
khabarhub.com · Sat Jul 18 12:55:16 GMT 2026

भद्रपुर – झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)