नेपाल बाल संगठनको अवस्था दयनीय, २० बालबालिकाको उद्धार
annapurnapost.com · Sat Jul 18 12:54:57 GMT 2026

काठमाडौं : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले २० जना बालबालिकाको उद्धार गरेको छ।
नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)