'ओमोडा इ५ प्रो' विराटनगरमा सार्वजनिक
setopati.com · Wed Jun 03 07:45:10 GMT 2026

एसपिजी अटोमोबाइल्स नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरकले विराटनगरमा बहुप्रतीक्षित नयाँ 'ओमोडा इ५ प्रो' आधिकारिक रूपमा सार्वजनिक गरेको छ।
नेपालमा पहिले नै १५ सयभन्दा बढी युनिट सडकमा गुडिसकेको ओमोडा इ५ को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै नयाँ इ५ प्रो अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)