त्रिविको पीएचडीसम्बन्धी नयाँ निर्देशिकाः यस्तो छ सुपरभाइजर हुन चाहिने शोधार्थीको योग्यता
barnanmedia.com · Sat Jun 27 22:36:50 GMT 2026

त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) निर्देशिका जारी गर्दै सुपरभाइजरका लागि नयाँ र कडा योग्यता निर्धारण गरेको छ ।
नयाँ नियमानुसार त्रिविमा पीएचडी सुपरभाइजर हुन विद्यावारिधि उपाधि प्राप्त स्थायी शिक्षक हुनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)