झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति
nagariknews.nagariknetwork.com · Sat Jul 18 12:58:37 GMT 2026

झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए। ती घटनामा ३७ जना घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)