सिंहदरबारमा अड्किएको तुलसी घिमिरेको सम्मानार्थ नागरिकता
nepalnews.com · Sat Jul 18 13:15:54 GMT 2026

चलचित्र निर्देशक तुलसी घिमिरेलाई सम्मानार्थ नेपाली नागरिकता दिने प्रस्ताव सिंहदरबार पुगेको १५ वर्ष बितिसक्दा पनि सरकारको निर्णय आएको छैन।
नेपाली भाषा, कला, संस्कृति र चलचित्र क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको सम्मानस्वरूप चलचित्र विकास बोर्डले २०६८ सालमै घिमिरेलाई सम्मानार्थ नागरिकता दिन सरकारसमक्ष सिफारिस गरेको थियो। बोर्डबाट अघि बढेको सिफारिसको फाइल तत्कालीन सूचना तथा सञ्चार मन्त्रालय हुँदै गृह मन्त्रालय पुग्यो। घिमिरेले व्यक्तिगत विवरण, आफूले पाएका सम्मान तथा कदरपत्रसहित आवश्यक कागजात पनि बुझाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)