१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
ratopati.com · Sat Jul 18 13:18:31 GMT 2026

काठमाडौँ । मिटरब्याजी शोषण र उत्पीडनविरुद्ध आन्दोलनरत पक्ष र सरकारबिच ९ बुँदे सहमति भएसँगै विगत १० दिनदेखि जारी 'पैदल न्याय मार्च' हाललाई स्थगित भएको छ ।
सहमति भएसँगै आन्दोलनमा सहभागी किसान तथा मजदुरहरू आ–आफ्नो घर फर्किन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)