बालेन बाहिरिएलगत्तै भवन निर्माण रोक्का फुकुवा
janaaastha.com

काठमाडौं उपत्यकाका बागमती र सहायक नदी किनारमा प्रचलित मापदण्डबाहेक थप २० मिटर छोड्नुपर्ने फैसला उल्टिएसँगै काठमाडौं महानगरपालिकाले त्यस्ता ठाउँमा रोकेको भवन निर्माण अनुमति फुकुवा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)