काठमाडौं आउने-जाने यात्रुलाई रातिको यात्रा गर्दा विशेष सतर्कता अपनाउन प्रशासनको आग्रह
kharibot.com · Sat Jul 18 13:30:00 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं उपत्यका आउने–जाने यात्रुले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)