कांग्रेसको पन्ध्रौँ महाधिवेशन चौधौँबाट निर्वाचित समितिले मात्र गर्छ -डा. शशांक कोइराला
kendrabindu.com · Sat Aug 29 12:18:19 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थाप इतर पक्षका संयोजक डा. शशांक कोइरालाले चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेपनि पार्टीको वैधानिक दायित्वअनुसार महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)