चुनदेवीबाट तरुण नेताहरूले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’
nepalviews.com · Sat Jul 18 13:37:47 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले चुनदेवीस्थित आफ्नो सम्पर्क कार्यालयबाट राष्ट्रिय भेलाको प्रारम्भिक प्रक्रिया सुरु गरेको छ ।
सभापति गगन थापासँग असन्तुष्ट रहेका नेताहरूले यही साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)