बाढीपहिरोले ६ राजमार्ग अवरुद्ध
nepalnews.com · Sat Jul 18 13:40:07 GMT 2026

काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका ४‚ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)