लागूऔषध सहित विभिन्न जिल्लाबाट २२ जना समातिए
nagariknews.nagariknetwork.com · Sat Jul 18 13:37:42 GMT 2026

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २२ जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं , टोखा नगरपालिका-९ कुलान्त मार्ग बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका ३५ वर्षीय नविन घिमिरे समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ७० मिलिग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)