एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात
gorkhapatraonline.com · Wed Jun 03 08:31:54 GMT 2026
नेपालले एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।
मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभल मैदानमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)