‘आकस्मिक बैठकको सूचना र अनुपस्थितिबारे स्पष्ट कार्यविधि आवश्यक’ -सभापति बास्कोटा
kendrabindu.com · Wed Jun 03 08:30:59 GMT 2026

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति समिक्षा बास्कोटाले समिति बैठकलाई थप व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउन आकस्मिक बैठकको सूचना, डिजिटल हाजिरी तथा सदस्यहरूको उपस्थितिसम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने बताएकी छन् ।
बुधबारको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी छलफलमा बोल्दै उनले आकस्मिक बैठकको सूचना सकेसम्म छिटो दिनुपर्ने भए पनि कम्तीमा आधा घण्टा वा एक घण्टाअघि जानकारी गराउने अभ्यास कायम गर्नुपर्ने धारणा राखिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)