उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई ‘ट्राभल अलर्ट’
khabarhub.com · Sat Jul 18 13:48:23 GMT 2026

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुनका कारण भारी वर्षा हुनसक्ने भन्दै उपत्यका प्रवेश गर्ने र बाहिरिने यात्रुलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)