घुँगी खोज्न गएकाको डुबेर मृत्यु
ratopati.com · Sat Jul 18 13:54:02 GMT 2026

चितवन । बूढी राप्तीमा घुँगी खोज्न गएका एक जनाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)