देशका विभिन्न स्थानमा बालिका र वृद्धसहित ६ जना मृत फेला
nagariknews.nagariknetwork.com · Sat Jul 18 13:49:36 GMT 2026

देशका विभिन्न जिल्लामा शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका फरक-फरक स्थानमा उनीहरू मृत फेला परेका हुन्।
सप्तरीको कञ्चनरूप नगरपालिका–३ स्थित चन्द्र नहरमा सोही नगरपालिका–८ गोवास टोल बस्ने सुलेमान मंसुरीकी ५ वर्षीया छोरी सकिना खातुन शनिबार मृत अवस्थामा फेला परेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)