तनहुँ, म्याग्दी र नवलपरासी पूर्वमा जुवातास खेलिरहेका २५ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jul 18 13:46:31 GMT 2026

तनहुँ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।
शुक्रबार दिउँसो र साँझ भएका छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूको साथबाट जम्मा १ लाख ३१ हजार ९ सय ८० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)