कानून समितिको कार्यविधि पारित
onlinekhabar.com · Wed Jun 03 08:41:29 GMT 2026

२० जेठ, काठमाडौं । संघीय संसद कानून, न्याय तथा मानव अधिकार समितिको कार्यविधि पारित गरिएको छ ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठक दफावार छलफल गरी सो कार्यविधि सर्वसम्मति पारित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)