एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
newsofnepal.com · Sat Jul 18 14:10:25 GMT 2026
काठमाडौं ।
जापानको आइची/नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)