सगरमाथा प्रवेशद्वारमा ‘हिमालयन क्लाइमेट चार्टर’, हिमाली संकटबारे विश्व समुदायको ध्यानाकर्षण
nepalpress.com · Wed Jun 03 09:05:00 GMT 2026

नाम्चे बजार (सोलुखुम्बु) । जलवायु परिवर्तनको कारण तीब्ररुपमा भइरहेको हिमालहरुमाथिको जोखिम रोक्न राज्यको तहबाटै अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्न सरोकारवालाले आग्रह गरेका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार मानिने नाम्चे बजारमा आयोजित ‘हिमालयन क्लाइमेट चार्टर–२०२६ समिट’ले घोषणपत्र समेत जारी गर्दै चुनौतिको सामना संसारसँगै सहकार्यबाट मात्र सम्भव हुने निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)